काठमाडौं – उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को प्रतिवेदनले दिएका सुझावहरू कार्यान्वयनका लागि तयार भएको कार्ययोजनाले नेपाल राष्ट्र बैंकलाई २३ वटा सुझाव दिएको छ । पूर्वसचिव रामेश्वर प्रसाद खनालको अध्यक्षतामा गठित आर्थिक सुधार सुझाव आयोगले दिएको सुझावहरुलाई क्रियाकलापमा रूपान्तरण गर्दै क्षेत्रगत तथा मन्त्रालयगत जिम्मेवारी र समयसीमा सहितको कार्ययोजना तयार गरिएकाे हाे । ६२ पृष्ठको…