आर्थिक वृद्धि ०.९४ प्रतिशत विन्दुले बढ्ने अनुमान

काठमाडौं - नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले गत आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धि ०.९४ प्रतिशत विन्दुले बढ्ने अनुमान गरेकाे हाे । अघिल्लो आर्थिक वर्ष आर्थिक वृद्धि ३.६७ प्रतिशत रहेको थियो। अघिल्ला दुई…