काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेपमा गिरावट देखिन थालेको छ । केन्द्रीय बैंकको फागुन १६ र १७ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीको निक्षेपमा एकैदिन २ अर्ब रुपैयाँको गिरावट देखिएको छ । त्यस्तै, सो अवधिमा वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेप पनि घटेको छ । फागुन १६ गते ६ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य…