विदेशी मुद्रा सटही सम्बन्धमा के छ व्यवस्था ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकले राहदानीबापत प्रतिपटक अमेरिकी डलर २५००.९ वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्म सटही सुविधा प्राप्त गर्न सक्ने बताएकाे छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै विदेश भ्रमण र रोजगारीका लागि राहदानी बापतको विदेशी मुद्रा…