वार्षिकोत्सवको अवसरमा महालक्ष्मी विकास बैंकद्वारा ३१ जना महिला उद्यमीलाई सम्मान

काठमाडौं- महालक्ष्मी विकास बैंकले जे ७ गते ३१ औं वर्षमा प्रवेश गरेको अवसरमा जेठ ४ गतेदेखी जेठ १० गते सम्म महिनाब्यापी रुपमा वार्षिक उत्सव मनाउने क्रममा महिला उद्यमीहरुलाई देशै भरीका विभिन्न शाखा कार्यालयहरु मार्फत विभिन्न कार्यक्रमहरु गरी सम्मान गरेको छ । वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मुल प्रवाहमा ल्याउने उद्धेश्यसहित उक्त…