काठमाडौं – ग्लोबल आइएमई बैंकको विद्युतीय कारोबारहरु भोलि बिहान ९ बजेसम्म अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै भोलि बिहान ९ बजेसम्म विद्युतीय कारोबारहरु अवरुद्ध हुने बताएको हो । बैंकको कोर बैंकिङ्ग सिस्टममा १५ गते बिहान १२ : ३० बजेदेखि बिहान ९ बजेसम्म मर्मत कार्य गर्नुपर्ने भएकोले सो अवधिमा यस बैंकद्वारा प्रदान…