बढ्यो वित्तीय पहुँच, हरेक स्थानीय तहमा बैंकका शाखा

काठमाडौं – अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै वित्तीय पुहँच बढेको बताएका छन् । संघीय संसदको बैठकलाई सम्बोधन गर्दै उनले बैंक तथा वित्तीय संस्थाको शाखा हरेक स्थानीय तहमा पुगेको बताएका हुन् । उनले २०८१ को फागुन मसान्तसम्मका बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ७…