काठमाडौं – कामना सेवा विकास बैंकले संस्थापक समूहको शेयर शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको ११ हजार ७ सय ४१ कित्ता शेयर बिक्रीमा राखेको हो। बैंकले विद्यमान संस्थापक शेयरधनीहरु, योग्य व्यक्ति, कम्पनी संघ संस्थाहरूले खरिद गर्ने गरी उक्त शेयर बिक्रीमा राखेको छ। उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ११० रुपैयाँ वा सो भन्दा…