बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप परिचालन बढ्यो

काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १ खर्ब ४९ अर्ब ८४ करोड (२.३ प्रतिशत) ले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १ खर्ब ५४ अर्ब ६१ करोड (२.७ प्रतिशत) ले बढेको थियो…