काठमाडौं – सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा हालसालै नियुक्त भएका देवराज ढुंगानाकाे काम कारबाहीलाई लिएर यति बेला निकै चर्चा परिचर्चा भइरहेको छ । मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई कार्यकारी निर्देशकमा नियुक्त गरेसँगै उनको कार्यकाल र जिम्मेवारीलाई लिएर सुरक्षण मुद्रण सामग्रीको आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । उनको कार्यकालमा केन्द्रलाई व्यवस्थित…