काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले गरेको लगानी उठाउन नसक्दा तनावपूर्ण अवस्थामा रहेको बताएका छन् । काठमाडौंमा आयोजित नेपाल बैंकर्स संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै बैंकिङ्ग प्रणालीलाई सुरक्षित राख्न सकिरहेको बताएका हुन् । https://youtu.be/F20AQiwRKJY अधिकारीले कोरोनालगायत विश्वव्यापी समस्यामा पनि नेपाली बैंकिङ्ग क्षेत्र खरो बनेर उभिएको भन्दै विश्वव्यापीकरणको लाभ लिइरहँदा विश्वव्यापी रूपमा…