काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनलको बैंक खाता ह्याक गरेर ह्याकरले करिब ३ करोड बढी रकम गायब बनाइएको पाइएको छ । सफ्टवेयर तथा प्रविधि विकासमा काम गर्ने एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले तीन करोड ४२ लाख रुपैयाँ हराएको उजुरी परेसँगै सो घटना बाहिरिएको हो । प्रहरीकोमा परेको उजुरीका आधारमा प्रहरी टोलीले घटनाको अनुसन्धान अघि बढाएको…