प्रभु बैंकले यसपटक लाभांश नदिने

काठमाडौं – प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको लाभांश नदिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो । पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम रहेको वितरणयोग्य मुनाफा सहितको रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने र लाभांश वितरण नगर्ने…