नेपाल माइक्रो इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता

काठमाडौं - नेपाल माइक्रो इन्स्योरेन्स आफ्नो व्यवसाय विस्तारको क्रममा कोशेढुङ्गा सावित हुने गरी कामना सेवा विकास बैंकसँग सहकार्य सम्बन्धी सम्झौता गर्न सफल भएको छ । सहकार्य सम्बन्धी व्यवसायका विषयमा बैंकको कार्यालय, ज्ञानेश्वरमा पुस ७ गते आयोजित एक कार्यक्रमका बीचमा द्वीपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख…