काठमाडौं – वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। आज सार्वजनिक गरेको ब्याजदरमा माघका लागि केही बैंकले ब्याजदर घटाएका छन् । केही बैंकले ब्याजदर बढाउँदा अधिकांशले पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यो ब्याजदर भोलि माघ १ गतेदेखि लागू हुनेछ । २० बैंकहरुमध्ये १७ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा पुस…