एनआईसी एशिया बैंकले सुरु गर्‍यो लिलाम बिक्रीको लागि अनलाइन पोर्टल

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति र धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीको जानकारी प्राप्त गर्नका लागि एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकको यस पहलले लिलाम बिक्री प्रक्रियामा पारदर्शिता र सजिलो पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेको छ । बैंकका अनुसार ग्राहकहरूले पोर्टल मार्फत लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको विस्तृत विवरण,…