काठमाडौं – नेपाल बैंक लिमिटेडले आफ्ना शेयर लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वार्षिक साधारण सभामा शेयरधनीलाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । यससँगै, यो वर्ष शेयरधनीहरुले लाभांश नपाउने कम्पनीहरुको सूचीमा नेपाल बैंक समेत थपिएको छ । कम्पनीको सञ्चालक समितिले २०८०÷८१ का लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने…