काठमाडौं – आज साताको अन्तिम दिन पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ दशलमव ३३ अंकले घटेर २,५८८ को विन्दुमा कायम भएको छ । आज ८८ कम्पनीकाे शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा २९६ कम्पनीको…