काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को पछिल्लो ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले करिब साढे ८ खर्ब रुपैयाँ बराबरको अन्तर– बैंक कारोबार गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यस अवधिमा वाणिज्य बैंकहरुको ७ खर्ब ४५ अर्ब ९१ करोड रूपैयाँ र अन्य वित्तीय संस्थाहरुको ९२ अर्ब ७ करोड रूपैयाँ गरी कुल ८ अर्ब ३७…