काठमाडौं – दुई साताअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई सिंहदरबार डाकेर नाफा बढाउन निर्देशन दिए । अर्थमन्त्री पौडेलले सरकारी बैंकका हाकिमलाई आफ्नै कार्यकक्षमा डाकेर जसरी पनि नाफा बढाउन निर्देशन दिए । यो निर्देशनको यतिबेला यत्रतत्र चर्चा छ । त्यो निर्देशन सरकारी लगानीका बैंक तथा वित्तीय संस्थाका लागि सही भएपनि कर्मचारी भने तनावमा…