काठमाडौं – नेपाल राष्ट्र बैंकले डिजिटल कारोबार गर्नेहरु बढेको उल्लेख गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले डिजिटल कारोबार गर्नेहरु बढेको देखिएको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार गत माघ महिनासम्ममा एक करोड २ लाख ५० हजार छ सय चार एटिएमबाट कारोबार गरेका छन् भने ५ करोड ९ लाख ८४ हजार २२ पटक भने मोबाइल…