ऋण मिलाइदिन्छु भन्दै नेपाल बैंकका सञ्चालक अधिकारीले घुस खाएकाे पुष्टि

काठमाडौं – नेपाल बैंकका सञ्चालक तथा तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी कारबाहीमा परेका छन् । ग्राहकलाई ऋण मिलाइदिन्छु भन्दै पैसा उठाएको पुष्टि भएको भन्दै नेपाल राष्ट्र बैंकले पाँच लाख रुपैँया जरिवाना गर्नुका साथै राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थामा पाँच वर्षका लागि सञ्चालक हुन अयोग्य हुने ठहर गरेको छ । राष्ट्र बैंकले नेपाल बैंकलाई २०८२ वैशाख…