डोलेश्वर भिलेज रिसोर्ट र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्शका लागि सम्झौता

काठमाडौं - डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा.लि. र सिटिजन्स क्यापिटल बीच संस्थागत परामर्श सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा.लि.का तर्फबाट अध्यक्ष रामनाथ मैनाली तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । यस सम्झौता पश्चात सिटिजन्स क्यापिटलले रिसोर्टलाई प्रा.लि.…