काठमाडौं – सरकारले विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार ७ वर्षे अवधिको यस ऋणपत्र बोलकबोलमार्फत जारी गर्ने भएको हो । सरकारले यस विकास ऋणपत्रको नाम ‘विकास ऋणपत्र–२०८९’ रहेको छ । ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, कम्पनी, फर्म, अन्य निकाय वा व्यक्तिहरूले समेत असोज २२ गते बुधबार दिउँसो…