खातामा तपाईँको अधिकार, सुरक्षा पनि तपाईँकै जिम्मेवारी ‘मनी म्युल’ नबन्नुहोस्ः केन्द्रीय बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले ‘मनी म्युल’ नबन्न सर्वसाधारणलाई सुझाव दिएको छ। केन्द्रीय बैंकले मंगलबार वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै ‘मनी म्युल’ नबन्न आग्रह गरेको हो। अरु व्यक्तिले अवैध रुपमा प्राप्त गरेको पैसा आफ्ना खातामार्फत रकम स्थानान्तरण गर्ने व्यक्तिलाई ‘मनी म्युल’ भनिन्छ। ‘मनी म्युल’ हुन जोगिन राष्ट्र बैंकले सावधानी अपनाउन पनि सुझाव दिएको…