ग्राहकसँग व्यक्तिगत गोप्य विवरण माग्दैनौँ, बैंकको नाम लिएर ठगी भइरहेकाले जोगिनुस्: राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बैङ्कको नामको दुरुपयोग गरी ठगी भइरहेकाले यसबाट सचेत रहन सजग गराएको छ । पछिल्ला दिनहरूमा केही अनधिकृत व्यक्तिहरूले बैङ्कको नाममा ग्राहकहरूलाई फोन गरी व्यक्तिगत विवरण माग्ने, झुटा अफर तथा योजनाको बारेमा बताई आर्थिक लाभको प्रलोभनमा पार्ने जस्ता ठगीजन्य गतिविधिहरूमा संलग्न रहेकोले ग्राहकहरूलाई सचेत रहन आग्रह गरेको हो । साथै, राष्ट्रिय…