खातामा ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको अनुरोध

काठमाडौं – एनआईसी एशिया बैंकले ग्राहकहरूलाई गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको खातामा खातामा ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरूको आफ्नो खातामा बैंकको भिडियो केवाईसी https://www.nicasiabank.com/video-kyc/ वा मोबाइल बैंकिङ्ग एप NIC ASIA MoBank मा रहेकाे MyProfile मा ट्याप गरी Change Email बैंकका ग्राहकहरूको आफ्नो खातामा बैंकको भिडियो केवाईसी छनौट गरी आफ्नो ईमेल ठेगाना…