रेमिट्यान्स भित्रिनेक्रम बढेको बढ्यै, भदौमै भित्रियो १ खर्ब ७४ अर्ब

काठमाडौं – नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको बताएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको तथ्याङ्कले विप्रेषण आप्रवाह बढेको देखाएको हो । चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेर ३ खर्ब ५२ अर्ब ८ करोड पुगेको छ । केन्द्रीय बैंककाअनुसार अघिल्लो वर्षको सोही…