गभर्नर समूहको बैठक सम्बोधन गर्दै पौडेलले भने, ‘दिगो आर्थिक वृद्धिका प्रयासमा चुनौती थपियो’

काठमाडौं – गभर्नर प्रा.डा. विश्वनाथ पौडेल १४ अक्टोबर, २०२५ मा संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डीसीमा आयोजितमा सहभागी भएका छन् । वासिङ्गटन डीसीमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका दौरानमा सार्क फाइनान्स गभर्नर समूहको बैठक आयोजना गरिएको हो । बङ्गलादेश बैंकका गभर्नर डा. असान एच. मन्सुरको अध्यक्षतामा आयोजित उक्त बैठकमा दक्षिण एशिया क्षेत्रका…