बैंक वित्तीय संस्थालाई लाभांश स्वीकृतिमा कडाई गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले वितरण गर्ने लाभांश स्वीकृतिमा कडाई गर्ने भएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृति गर्ने सम्बन्धी कार्यविधि, २०७७ लाई संशोधन गर्दै लाभांश स्वीकृतिमा कडाई गर्न लागेको हो । वित्तीय प्रणालीमा…