सानिमा बैंकका ग्राहकहरुलाई बससेवाबाट टिकट खरिद गर्दा क्यासब्याक

काठमाडाैं- सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न बससेवासँग आकर्षक क्यासब्याकको व्यवस्था गरेको छ। उक्त व्यवस्थाअन्तर्गत ग्राहकहरूले सानिमा भिसा डेबिट/क्रेडिट कार्डमार्फत अनलाइन भुक्तानी गरी बससेवाबाट नेपालभरिको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम दुई सय रुपैयाँसम्म र भारतको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम चार सय रुपैयाँसम्मको क्यासब्याक…