काठमाडौं – विश्वभरका लगानीकर्ताहरूले चासो लिएको अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) आज राति बस्दैछ । नीतिगत बैठकमा ब्याजदर घटाउने तयारीमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । दुई दिने यो बैठकको अन्तिम निर्णय आज ९अक्टोबर २९० अमेरिकी समय अनुसार दिउँसो २ बजे र नेपाल समय अनुसार राति करिब ११ः३० देखि १२ः०० बजेबीच सार्वजनिक हुने…