प्रभु बैंकको ४ लाख २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं –  प्रभु बैंक लिमिटेडले  आजदेखि विभिन्न १० जना संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले शेयरधनीको स्वामित्वमा रहेको जम्मा ४ लाख २२ हजार ८०७ कित्ता शेयर बिक्रीमा राखेको हो ।  विद्यमान संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा उनीहरूबाट कुनै आवेदन नपरेकाले अहिले सो शेयर आम सर्वसाधारणका…