बुटवल – रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ स्थित कृषि विकास बैंकमा कार्यरत प्रबन्धक शिवशंकर गिरी आफ्नै निवासमा मृत फेला परेका छन् । सल्यानको बागचौर नगरपालिका–८ कोटमौला घर भई हाल उक्त बैंकमा प्रबन्धकका रूपमा कार्यरत ५२ वर्षीय गिरी शनिबार दिउँसो आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार दिउँसो करिब २ बजेर…