काठमाडौं – नेपाल राष्ट्र बैंकले साढे २ अर्ब बढी रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको कुल २ अर्ब ६० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको हो। बैंकले २३ कात्तिकदेखि निक्षेप राख्ने जनाएको छ । बैंक वित्तीय…