काठमाडौं – नेपाल राष्ट्र बैंकले आफ्नो कारोबार भएको बैंकसँग कुनै गुनासो भएमा सो बैंकको सूचना तथा गुनासो सुनुवाइ डेस्कमा सम्पर्क गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै गुनासो सुनुवाइ सम्बन्धी व्यवस्थाबारे जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सबै बैंक तथा…