काठमाडौं – बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल (विफु नेपाल) राष्ट्रिय समितिको चौथो पूर्ण बैठक ललितपुरमा सम्पन्न भएको छ । अध्यक्ष धर्मराज मैनालीको अध्यक्षता र नेकपा (एमाले) पोलिटब्यूरो सदस्य तथा पेसागत महासंघ इञ्चार्ज रामेश्वर फुयालको प्रमुख आतिथ्यतामा भदौ २–३ गते भएको बैठकले कर्मचारी सेवासुविधामा भइरहेको विभेद तत्काल अन्त्य गर्न सरकार र सम्बन्धित निकायसँग जोडदार…