खुम्चियो हिमालयन बैंकको नाफा, प्रतिशेयर आम्दानी १२ रुपैयाँमा सिमित

काठमाडौं । हिमालयन बैंकको नाफा खुम्चिएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकको नाफा खुम्चिएको हो । बैंकले सार्वजनिक गरेको अपरिष्कृत प्रतिवेदनअनुसार यो अवधिमा ७० करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा न्यून हो । गत वर्षको यो अवधिमा हिमालयन बैंकले ७२ करोड…