४४ करोडले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा, ब्याज आम्दानीमा उछाल

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा उल्लेख्यरुपमा वृद्धि भएको छ । आज प्रकाशित वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको तुलनामा चालू वर्षको सोही अवधिमा बैंकको नाफा ह्वात्तै बढेको हो । कम्पनीकाअनुसार यस अवधिमा बैंकले ५९ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन, गत आर्थिक वर्षको पहिलो ३ महिनाको…