काठमाडौं – नेपाल राष्ट्र बैंकले नीजि क्षेत्रमा जाने कर्जामा केही गिरावट आएको बताएकाे छ । राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ अर्ब ९३ करोडले घटी ५४ खर्ब ९५ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४ अर्ब ११ करोड (०.३ प्रतिशत) ले बढेको थियो । यस्तै, वार्षिक…