काठमाडौं – जेनजी आन्दोलका क्रममा भएको लुटपाट र तोडफोडका कारण राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट ३८ करोड रुपैयाँ बराबरको धनमाल लुटपाट भएको गभर्नर नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले खुलासा गरेका छन् । भदौ २३ र २४ गतेको आन्दोलन र प्रदर्शनका क्रममा लुटेरा पस्दा बैंकको सो शाखाबाट १८ किलोग्राम सुन र ५ करोड रुपैयाँ…