५० रुपैयाँको ४२ करोड थान नयाँ नोट छाप्दै केन्द्रीय बैंक, चिनियाँ कम्पनीसँग सम्झौता

काठमाडौं - नेपाल राष्ट्र बैंकले ५० रूपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ। केन्द्रीय बैंकले ४२ करोड थान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्तिको लागि चीनको बेइजिङमा रहेको ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार २०८२ साउन ९ गते…