लुम्बिनी प्रदेशका बैंकहरुको कुल कर्जा लगानीमा २.९२ प्रतिशतको वृद्धि

काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुले लुम्बिनी प्रदेशबाट संकलन गरेको कुल निक्षेप गत वर्षको तुलनामा २.९२ प्रतिशतले वृद्धि भई ५ खर्ब ७७ अर्ब २७ करोड पुगेको छ। केन्द्रीय बैंकको तथ्यांक अनुसार २०८२ असार मसान्तमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा २.९२ प्रतिशतले वृद्धि भई ५ खर्ब ७७ अर्ब…