प्रथम ‘एआई इन बैंकिङ्ग तथा फिन्टेक सम्मेलन २०२५’ काठमाडौंमा हुँदै

काठमाडौं – काठमाडौंमा प्रथम ‘एआई इन बैंकिङ्ग तथा फिन्टेक सम्मेलन हुने भएकाे छ। फिन्टेक अलायन्स नेपाल र काठमाडौं फिन्टेकको संयुक्त आयोजनामा, फोनपे, भिसा, आदिस्वान लगायतका प्रमुख फिन्टेक तथा प्रविधि कम्पनीहरूको सहयोगमा प्रथम ‘एआई इन बैंकिङ्ग तथा फिन्टेक सम्मेलन २०२५’ मंसिर ४ गते काठमाडौंमा आयोजना हुने भएको हाे। कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी–गभर्नर बमबहादुर मिश्रले…