काठमाडौं । दसैंको समयमा ‘स्क्यामर’ले नबिल बैंकको नाम र ब्राण्डको दूरुपयोग गर्दै ठगी धन्दा तीव्र बनाएका छन् । नबिल बैंकको नाम दूरुपयोग गर्दै सामाजिक सञ्जाल तथा वेभसाइटमा सर्भे फारम भरेमा ३० हजार बोनस पाइने प्रलोभन देखाउँदै सर्वसाधारणमा स्क्यामरले ठगी धन्दा चलाएका हुन् । यसो गरेको जानकारी पाएपछि नबिल बैंकले जोगिन प्रयोगकर्ता र सर्वसाधारणलाई आगह गरेको…