बजारबाट ५० अर्ब तान्दै राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थासँग माग्यो प्रस्ताव

काठमाडौं – बैंकिङ्ग प्रणालीमा थुप्रिएर बसेको तरलता व्यवस्थापनका लागी नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब निक्षेप संकलन गर्ने भएको छ । बैंकहरुबाट कर्जा लगानी हुन नसक्दा तरलता थुप्रिएर बसेको छ । सोहि तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले आज अर्थात् मंसिर ७ गते ८६ दिनको लागि ५० अर्ब निक्षेप संकलन गर्ने भएको हो । यसका लागी…