उपत्यका प्रहरी प्रमुखकार्कीद्वारा सबै युनिटलाई नियमित काममा फर्कन निर्देशन 

काठमाडौं – काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले उपत्यका प्रहरी कार्यालयको मातहतका सबै युनिटलाई नियमित काममा फर्किन निर्देशन दिएका छन्। कार्कीले बिहीबार उपत्यकाभरका विभिन्न युनिटमा कार्यरत सिनियर अफिसरलाई काममा फर्किन निर्देशन दिएका हुन्।  हाल उपत्यकाका धेरै कार्यालयका भौतिक संरचना क्षतिग्रस्त भएका कारण नयाँ मुद्दा तथा प्रशासनिक कार्यहरू सम्बन्धित जिल्ला प्रहरी…