काठमाडौं – नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्विच र नेशनल पेमेन्ट इकोसिस्टम–मास्टर रेफरेन्स डकुमेन्टका लागी राय सुझाव माग गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभाग एक सूचना जारी गर्दै मास्टर रेफरेन्स डकुमेन्टका लागी राय सुझाव माग गरेको हो । राष्ट्र बैंकले नेशनल पेमेन्ट स्विच र नेशनल पेमेन्ट इकोसिस्टम–मास्टर रेफरेन्स डकुमेन्ट प्रतिवेदन वेबसाइटमा प्रकाशित गरेको…