काठमाडौं - भिसा इन्टरनेशनलद्वारा आयोजित ‘लिडरशिप कन्क्लेभ नेपाल २०२५’सम्मेलनमा कुमारी बैंक लिमिटेड ‘Excellence in Cross–Border Business’ तथा ‘Excellence in Consumer Credit Cards Business Principal Client’ अवार्डहरुले सम्मानित भएकाे छ। कुमारी बैंकले अन्तर्राष्ट्रिय व्यापार तथा क्रेडिट कार्ड व्यापारमा देखाएकाे उत्कृष्टताकाे कारण याे सम्मान पाएकाे हाे। आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीबाट उत्कृष्ट…