काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीति समिक्षा सोमबारसम्ममा सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले आजै अर्थात् शुक्रबार नै मौद्रिक नीति समिक्षा सार्वजनिक गरेपनि प्राविधिक समस्याले आज सार्वजनिक नहुने बताएको हो । केन्द्रीय बैंकले पहिलो त्रैमासको मौद्रिक नीति समिक्षा सकेसम्म आइतबार सार्वजनिक गर्ने तयारी गरिरहेको छ । तर, केही…